सुनको मूल्यमा वृद्धि, प्रतितोला ६०० रुपैयाँले बढ्यो
canadanepal.com · Mon Jul 20 05:34:18 GMT 2026

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको हो भने चाँदी प्रतितोला ८० रुपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार रुपैयाँ पुगेको छ।
Read full story at source (canadanepal.com)