प्रधानमन्त्री शाहले दोहोर्याए– प्रत्येक नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता
barnanmedia.com · Sat Aug 29 16:15:08 GMT 2026

प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीमा फसेका नागरिकहरूको रक्षा गर्नु आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।
शनिबार साँझ विपद्बारे भइरहेको प्रगतिबारे जानकारी गराउँदै उनले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै पनि कसर बाँकी नराखी अहोरात्र तीव्र भइरहेको दाबी गरेका छन् ।
Read full story at source (barnanmedia.com)