धितोपत्र व्यवसायीसँग भेटघाट गर्दै प्रधानमन्त्री बालेन
onlinekhabar.com · Mon Jul 20 05:34:49 GMT 2026

४ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग छलफल गर्दैछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे उक्त छलफल हुनेछ ।
Read full story at source (onlinekhabar.com)