नेपालमा छायांकन अनुमति प्रक्रियामा गम्भीर त्रुटि, विधेयकमै छैन सम्बोधन
arthadabali.com · Mon Jul 20 05:39:13 GMT 2026

मुस्ताङ / नेपाललाई चलचित्रलगायतका दृश्य छायांकनको उत्कृष्ट गन्तव्य बनाउने सरकारको तयारी भए पनि आधारभूत प्रक्रिया अव्यवहारिक देखिएको छ।
हालै मुस्ताङको कागबेनीस्थित रमणीय चौरमा सम्पन्न एक जापानी म्यूजिक भिडियो छायांकन अनुमति लिने प्रक्रियामा त्यस्तै त्रुटि भेटिएको हो ।
Read full story at source (arthadabali.com)