‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको सूची सार्वजनिक, कुनकुन परे?
himalpress.com · Mon Jul 20 05:54:59 GMT 2026

काठमाडौँ- मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको सूची (श्रेष्ठ-सूची) सार्वजनिक गरेको छ। मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा सोमबार जारी विज्ञप्ति अनुसार, गुठीलाई प्राप्त कूल २९८ पुस्तकहरू मध्येबाट यी १० कृति छनौट गरिएको हो।
छनौटमा परेका पुस्तकहरूमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ र वीणा जोशी (राजभण्डारी) को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ रहेका छन्।
Read full story at source (himalpress.com)