प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
canadanepal.com · Mon Jul 20 05:56:05 GMT 2026

नयाँदिल्ली - प्रहरीले अनुमति नदिए पनि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै युवाहरूको नेतृत्वमा सञ्चालित ‘कक्रोच’ आन्दोलनका हजारौँ समर्थक सोमबार संसद् भवनतर्फ मार्च गर्ने उद्देश्यले नयाँदिल्लीमा भेला भएका छन्।
राजधानीको जन्तरमन्तर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने संसद् परिसर र आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनकारीहरूले निषेधित क्षेत्रतर्फ अघि बढ्ने प्रयास गरे झडप हुन सक्ने भन्दै प्रहरीले लाउडस्पीकरमार्फत उनीहरूलाई तितरबितर हुन आग्रह गरेको छ।
Read full story at source (canadanepal.com)