मदन पुरस्कारका लागि १० कृतिको सूची सार्वजनिक
ratopati.com · Mon Jul 20 06:01:25 GMT 2026

काठमाडौँ । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि उत्कृष्ट १० किताबको सूची सार्वजनिक गरेको छ । गुठीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष मदन पुरस्कारका लागि गुठीमा प्राप्त २९८ पुस्तकमध्ये १० किताब छनोट गरेको जनाएको छ । १० कृतिमध्ये एक कृतिलाई यसवर्षको मदन पुरस्कार–२०८२ प्रदान गरिनेछ ।
छनोट भएका कृतिहरूमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास छन् ।
Read full story at source (ratopati.com)