साउनको पहिलो सोमबार [तस्वीरहरू]
nepalviews.com · Mon Jul 20 06:21:56 GMT 2026

काठमाडौं । आज साउनको पहिलो सोमबार । साउन र सोमबारलाई हिन्दु धर्मशास्त्र अनुसार भगवान् शिवको प्रिय मानिन्छ ।
साउन महिना र सोमबार शिवको स्तुति गर्नाले मानव तथा चराचर जगतका लागि कल्याणकारी रहन्छ भन्ने शास्त्रीय मान्यता रही आएको छ ।
Read full story at source (nepalviews.com)