अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो
bishowkhabar.com · Mon Jul 20 06:25:18 GMT 2026

काठमाडौं– संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ ।
यसैबीच, मध्यपूर्व युद्धको सम्भावित प्रभावको मूल्याङ्कन गरिरहेका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा मिश्रित कारोबार भएको छ ।
Read full story at source (bishowkhabar.com)