गोकर्णेश्वर मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरु)
nagariknews.nagariknetwork.com · Mon Jul 20 06:27:22 GMT 2026

साउन महिनाको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुहरू भीड लागेको छ।
यसदिन विशेषगरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ।
Read full story at source (nagariknews.nagariknetwork.com)