विश्वकप चलिरहेको बेला रूख ढलेर बिजुली गएको हो- प्राधिकरण
setopati.com · Mon Jul 20 06:38:00 GMT 2026

नेपाल विद्युत प्राधिकरणले आज (सोमबार) बिहान विश्वकप फुटबल फाइनल खेल सञ्चालन भइरहेको समयमा रूख ढलेका कारण बिजुली गएको जनाएको छ।
विश्वकप चलिरहेको बेला झ्याप्प-झ्याप्प बिजुली जाने आउने गरिरहेको थियो।
Read full story at source (setopati.com)