नेपालमा छायांकन अनुमति प्रक्रियामा गम्भीर त्रुटि, विधेयकमै छैन सम्बोधन
kendrabindu.com · Mon Jul 20 06:50:40 GMT 2026

मुस्ताङ । नेपाललाई चलचित्रलगायतका दृश्य छायांकनको उत्कृष्ट गन्तव्य बनाउने सरकारको तयारी भएपनि आधारभूत प्रक्रिया अव्यवहारिक देखिएको छ । हालै मुस्ताङको कागबेनीस्थित रमणीय चौरमा सम्पन्न एक जापानी म्यूजिक भिडियो छायांकन अनुमति लिने प्रक्रियामा त्यस्तै त्रुटि भेटिएको हो ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य शाखामा छायांकन अनुमतिका लागि आवेदन दिँदा हाल दुईवटा मात्रै फाराम उपलब्ध हुनुले समस्या सिर्जना गराएको हो ।
Read full story at source (kendrabindu.com)