साउनको सोमवारः पशुपतिनाथमा भक्तजनलाई सहज दर्शनको सुविधा
kalakarmi.com · Mon Jul 20 06:55:46 GMT 2026

काठमाडौं– साउन महिनाको पहिलो सोमवार आज भगवान शिवको दर्शन तथा पूजा–आराधनाका लागि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
आज बिहानैदेखि नै श्रद्धालुहरू लामो लाइनमा बसेर भगवान शिवको पूजा तथा दर्शन गरिरहेका छन् । पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका मात्रिका प्रसाद लामिछानेले साउनमा शिवको दर्शन र व्रत बस्दा परिवारमा सुख, शान्ति प्राप्त हुने धार्मिक विश्वासका कारण आफू दर्शनका लागि आएको बताएका छन् ।
Read full story at source (kalakarmi.com)