भारतमा युवाहरूको ककरोच आन्दोलनमा प्रहरीको लाठीचार्ज, संसद् भवनतर्फको र्याली रोकियो
clickmandu.com · Mon Jul 20 06:53:18 GMT 2026

एजेन्सी । भारतको युवाहरूको नेतृत्वमा रहेको ककरोच (साङ्लो) आन्दोलनका समर्थकहरूलाई सोमबार प्रहरीले लाठी प्रहार गरेको छ ।
अधिकारीहरूले अनुमति नदिए तापनि राजधानी नयाँ दिल्लीमा संसद् भवनतर्फ उनीहरूले विरोध र्याली निकाल्ने प्रयास गरेका थिए । केही महिना पुरानो यो आन्दोलन र नियोजित विरोध प्रदर्शनलाई प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको सबैभन्दा ठूलो सार्वजनिक चुनौतीका रूपमा हेरिएको छ । सामाजिक सञ्जालमा लाखौं समर्थकहरू बटुलेपछि यसले आफ्नो प्रभावलाई व्यापक बनाएको छ ।
Read full story at source (clickmandu.com)