उच्च अदालत पाटनमा ११ हजार ४६८ मुद्दा फछ्र्योट
nagariknews.nagariknetwork.com · Mon Jul 20 06:53:03 GMT 2026

उच्च अदालत पाटनले गत आर्थिक वर्ष (२०८२/०८३) मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको छ।
अदालतमा कूल लगत १६ हजार १३९ मुद्दा रहेकामा ११ हजार ४६८ मुद्दा फछ्र्योट भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)