स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम
nepalsamaya.com · Mon Jul 20 07:02:47 GMT 2026

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स–साना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार गोरखा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।
Read full story at source (nepalsamaya.com)