उच्च अदालत पाटनको उपलब्धि: एक वर्षमा ११ हजार ४६८ मुद्दा फछ्र्योट
nepalpress.com · Mon Jul 20 06:59:52 GMT 2026

काठमाडौं । उच्च अदालत पाटनले गत आर्थिक वर्ष (२०८२÷०८३) मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको छ ।
अदालतमा कूल लगत १६ हजार १३९ मुद्दा रहेकामा ११ हजार ४६८ मुद्दा फछ्र्योट भएको हो ।
Read full story at source (nepalpress.com)