मानव र प्रकृतिलाई केन्द्रमा राखेर विकास निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल
nepalnews.com · Mon Jul 20 07:04:07 GMT 2026

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताएका छन्।
इन्जिनियर्स एशोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।
Read full story at source (nepalnews.com)