ढोरपाटन उपत्यका
baahrakhari.com · Sun Jun 28 03:00:08 GMT 2026

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने ढोरपाटन उपत्यका र बीच भागबाट बगेको उत्तरगंगा नदी । बर्खा सुरु भएपछि ढोरपाटन उपत्यका निकै रमणीय देखिएको छ । तस्बिर : डम्मर बुढामगर/रासस
#बाह्रखरी फोटो
Read full story at source (baahrakhari.com)