नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार
khabarhub.com · Mon Jul 20 07:14:31 GMT 2026

काठमाडौं – नक्सालस्थित नेपाल बाल सङ्गठनको केन्द्रीय कार्यालयमा रहेको बाल गृहबाट २० जना बालबालिकाको आकस्मिक उद्धार तथा पुनः स्थापना गरिएको छ ।
Read full story at source (khabarhub.com)