केपी ओलीद्वारा पर्वतारोहीलाई सम्मान
thahakhabar.com

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीलाई सम्मान गरेको छ।
ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीलाई सम्मान गरेका हुन्।
Read full story at source (thahakhabar.com)