उच्च अदालत पाटनद्वारा गत वर्ष ११ हजार ४६८ मुद्दा फछ्र्योट
rajdhanidaily.com · Mon Jul 20 07:18:25 GMT 2026

काठमाडौं । उच्च अदालत पाटनले गत आर्थिक वर्ष (२०८२/०८३) मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको छ । अदालतमा कूल लगत १६ हजार १३९ मुद्दा रहेकामा ११ हजार ४६८ मुद्दा फछ्र्योट भएको हो ।
न्यायालयले दुई वर्ष नाघेका र १८ महिना नाघेका मुद्दा शून्यमा झार्न सफल भएको छ । त्यस्तै, एक वर्ष नाघेका ३५३ रहेका छन् ।
Read full story at source (rajdhanidaily.com)