शुक्लाफाँटाभित्र च्याउ टिप्न गएका महिलाहरु अन्ततः सम्पर्कमा
nepalviews.com · Mon Jul 20 07:19:09 GMT 2026

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः सम्पर्कमा आएका छन् ।
भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरू गत आइतबारदेखि सम्पर्क बाहिर थिए ।
Read full story at source (nepalviews.com)