शुक्लाफाँटा निकुञ्जभित्र च्याउ टिप्न गएका ३ जना भेटिए
setopati.com · Mon Jul 20 07:19:00 GMT 2026

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका ३ जना महिला सम्पर्कमा आएका छन्।
भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरू सेनाको खोजीपछि सम्पर्कमा आएका हुन्।
Read full story at source (setopati.com)