अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य बढ्यो
nagariknews.nagariknetwork.com · Mon Jul 20 07:25:12 GMT 2026
संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ।
यसैबीच, मध्यपूर्व युद्धको सम्भावित प्रभावको मूल्याङ्कन गरिरहेका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा मिश्रित कारोबार भएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)