शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १४ जना अझै बेपत्ता; हात्तीको प्रयोग गरेर खोजी तीव्र !
barnanmedia.com · Mon Jul 20 07:19:04 GMT 2026

महेन्द्रनगर (कञ्चनपुर), कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगली च्याउ खोज्न गएका १७ जना महिलामध्ये १४ जना अझै सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना तथा निकुञ्ज प्रशासनले संयुक्त रूपमा व्यापक उद्धार तथा खोजी अभियान सञ्चालन गरेका छन्।
प्राप्त जानकारीअनुसार आइतबार बिहान करिब ११ बजेतिर भीमदत्त नगरपालिका–१९ बागफाँटा क्षेत्रका १७ जना महिला लुकीछिपी निकुञ्जभित्र च्याउ खोज्न प्रवेश गरेका थिए। साँझसम्म पनि उनीहरू घर नफर्किएपछि परिवारका सदस्यले सुरक्षा निकायलाई खबर गरेका थिए।
Read full story at source (barnanmedia.com)