निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा
barnanmedia.com · Mon Jul 20 07:21:01 GMT 2026

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिला अन्ततःसम्पर्कमा आउनुभएको छ ।
भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्र्पकमा आउनुभएको हो । उहाँहरु गत आइतबारदेखि सम्पर्क बाहिर हुनुहुन्थ्यो ।
Read full story at source (barnanmedia.com)