डाक्टर अर्थमन्त्रीको बजेटमा हिसाब बिग्रियो
onlinekhabar.com · Thu Jun 20 17:07:35 UTC 2024

६ असार, पोखरा । केन्द्रमा भएको एमाले–माओवादीसहितको सरकारलाई ढलाउँदै गण्डकी प्रदेशमा बनेको कांग्रेस नेतृत्वको सरकारले हतार-हतारमा ल्याएको बजेटमा हिसाब नमिल्दा प्रतिपक्षले प्रदेशसभा बैठक नै अवरुद्ध गरेको छ ।
कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सरकारका अर्थमन्त्री डा. टकराज गुरुङले असार १ गते ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएका थिए ।
Read full story at source (onlinekhabar.com)