प्रश्नपत्र चुहावटविरुद्ध भारतमा आन्दोलन चर्कियो, शिक्षामन्त्रीको राजीनामा माग
himalpress.com · Mon Jul 20 07:42:48 GMT 2026

नयाँदिल्ली- शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै युवाको नेतृत्वमा रहेको ‘कक्रोच’ आन्दोलनका हजारौँ समर्थक सोमबार संसद् भवनतर्फ मार्च गर्ने उद्देश्यले नयाँदिल्लीमा भेला भएका छन्।
राजधानीको जन्तरमन्तर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने संसद् आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ।
Read full story at source (himalpress.com)