गत वर्ष ११ हजार ४६८ मुद्दा फछ्र्योट
barnanmedia.com · Mon Jul 20 07:32:37 GMT 2026

उच्च अदालत पाटनले गत आर्थिक वर्ष (२०८२÷०८३) मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको छ ।
अदालतमा कूल लगत १६ हजार १३९ मुद्दा रहेकामा ११ हजार ४६८ मुद्दा फछ्र्योट भएको हो ।
Read full story at source (barnanmedia.com)