जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन
khabarhub.com · Mon Jul 20 07:48:40 GMT 2026

जनकपुरधाम – जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२-८३ मा एक करोड १४ लाख नौ हजार ५०१ राजस्व संकलन गरेको छ ।
Read full story at source (khabarhub.com)