रौतहटमा रगत लत्पतिएको शंकास्पद बोरा भेटियो, अनुसन्धानमा प्रहरी
nepalpress.com · Mon Jul 20 07:48:28 GMT 2026

रौतहट। रौतहटको सदरमुकाम गौरबाट पुरेनवातर्फ जाने सडकखण्डमा रहेको हनुमान मन्दिर नजिक सडकमा रगतले लतपत भएको शंकास्पद बोरा फेला परेको छ ।
सोमबार फेला परेको उक्त बोराबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटको टोली घटनास्थलमा पुगेर आवश्यक सुरक्षा घेरा कायम गर्दै अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
Read full story at source (nepalpress.com)