टी–२० विश्वकप : भारतले अफगानिस्तानलाई दियो १ सय ८२ रनको लक्ष्य
farakdhar.com · Thu Jun 20 17:23:29 UTC 2024
टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा भारतले अफगानिस्तानलाई १ सय ८२ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनायो।
Read full story at source (farakdhar.com)