बाढी प्रभावित क्षेत्रमा ड्रोन नउडाउन आग्रह, उद्धार उडान प्रभावित हुने चेतावनी
setopati.com · Sat Aug 29 16:31:40 GMT 2026

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि हेलिकप्टर परिचालन भइरहेका बेला अनधिकृत रूपमा ड्रोन उडाउन थालिएपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई ड्रोन नउडाउन आग्रह गरेको छ।
भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका काम भइरहेका छन्।
Read full story at source (setopati.com)