राहत कोषमा पाँच अर्बभन्दा बढी संकलन
saralpatrika.com · Sat Aug 29 16:30:09 GMT 2026

काठमाडौँ। बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ।
Read full story at source (saralpatrika.com)