धनुषा ट्राफिक प्रहरीद्वारा गत आवमा एक करोड १४ लाख राजस्व संकलन
deshsanchar.com · Mon Jul 20 08:01:23 GMT 2026

जनकपुरधाम- जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व संकलन गरेको छ ।
Read full story at source (deshsanchar.com)