मधेसका भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ५ अर्ब ७९ करोड राजश्व संकलन
deshsanchar.com · Mon Jul 20 06:46:26 GMT 2026

काठमाडौँ- मधेस प्रदेशमा रहेको भूमि प्रशासन कार्यालयहरुले गत आर्थिक वर्ष २०८२।८३ मा ५ अर्ब ७९ करोड ७ लाख ३४ हजार ४०४ रुपैयाँ राजश्व संकलन गरेको छ ।
Read full story at source (deshsanchar.com)