पुनः ‘सिन्दुरे जात्रा’को छायांकन
nagariknews.nagariknetwork.com · Mon Jul 20 07:50:40 GMT 2026

‘सिन्दुरे जात्रा’ चलचित्रको छायांकन पुनः सुरु भएको छ। चलचित्रका मुख्य कालकार विजय बराल घाइते भएसँगै रोकिएको छायांकन पुनः सुरु भएको हो।
छायांकनका क्रममा घोडाबाट खसेका विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो। उक्त चोट निको भएसँगै बाँकी छायांकन धमाधम हुँदै छ।
Read full story at source (nagariknews.nagariknetwork.com)