सीजी फुड्सद्वारा खाद्य प्रविधिले त्रुटी औंल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता
kendrabindu.com · Mon Jul 20 08:08:48 GMT 2026

काठमाडौं । सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरमा त्रुटी औल्याइदिएका निश्चित ब्याच नम्बरका उत्पादनहरू बजारबाट फिर्ता लिएको छ ।
चाउचाउ उत्पादन क्रममा सिमित ब्याचमा सामान्य त्रुटी भएको विभागले औल्याएपछि सीजी फुड्सले यस्ता उत्पादन बजारबाट तत्कालै फिर्ता लिई उपभोक्ताका लागि बजारमा गुणस्तीय उत्पादन रहेको सुनिश्चित गरेको हो ।
Read full story at source (kendrabindu.com)