स–साना नदीमा बाढीको जोखिम बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह
halokhabar.com · Mon Jul 20 07:59:00 GMT 2026

×
काठमाडौं, ४ साउन । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका स-साना नदी तथा खोलामा आज पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
Read full story at source (halokhabar.com)