विश्वकपको शतवार्षिकी: २०३० मा पहिलोपटक ३ महादेश र ६ देशमा फिफा विश्वकप
barnanmedia.com · Mon Jul 20 08:06:12 GMT 2026
२०२६ को विश्वकप सकिएसँगै अब फुटबल समर्थकहरूको ध्यान २०३० को फिफा विश्वकपतर्फ केन्द्रित भएको छ।
विश्वकपको १०० वर्ष पूरा हुने अवसरमा यसपटक प्रतियोगिता इतिहासमै पहिलोपटक छ वटा देश र तीन महादेशमा आयोजना हुँदैछ।
Read full story at source (barnanmedia.com)