बीआरआई लोनमा लिनुहुँदैन्, चिनियाँ ऋण लिईए देशमा जटिलता उत्पन्न हुन्छ : पूर्वमन्त्री यादव (भिडिओसहित)
reportersnepal.com · Thu Jun 20 18:02:39 UTC 2024

काठमाडौं, ६ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री महिन्द्र राय यादवले चिनियाँ परियोजना बेल्ट एण्ड रोड ईनिशिएटिभ (बीआरआई) ऋणमा लिन नहुने स्पष्ट पारेका छन् । नेपाल सरकारले बीआरआईमा सम्झौताको तयारी थालेको बेलामा पूर्वमन्त्री तथा सांसद यादवले भने बीआरआई लोनमा लिन नहुने सुझाव दिए ।
Read full story at source (reportersnepal.com)