गैरकानुनी व्यापार गर्नेलाई कारबाही गर्ने वाणिज्य विभागको चेतावनी
nepalnews.com · Mon Jul 20 08:26:22 GMT 2026
काठमाडौँ। बजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामान बिक्री-वितरण भइरहेको भन्दै सरकारले कारबाहीको चेतावनी दिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आव ०८३/८४ को सूचना नम्बर ०३/०८३-८४ जारी गर्दै गैरकानुनी व्यापारिक गतिविधिमा संलग्नलाई कारबाही गरिने स्पष्ट पारेको हो।
Read full story at source (nepalnews.com)