चीन र रुसका विदेशमन्त्रीसँग भेट्न तयार रहेको रुबियोको संकेत
khabarhub.com · Mon Jul 20 08:22:45 GMT 2026

मनिला- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फिलिपिन्समा आयोजना हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को क्षेत्रीय विदेशमन्त्री बैठकका क्रममा चीन र रुसका विदेशमन्त्रीसँग भेटवार्ता गर्न आफू तयार रहेको बताएक छन्। अमेरिका–चीन सम्बन्ध तनावपूर्ण बन्दै गएको तथा क्षेत्रीय शक्ति प्रतिस्पर्धा तीव्र भइरहेका बेला उनको यो अभिव्यक्तिलाई कूटनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ।
Read full story at source (khabarhub.com)