मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक
nepaltvonline.com · Mon Jul 20 08:46:03 GMT 2026

काठमाडौँ
– मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरेको छ । पुरस्कार मूल्याङ्कनका लागि विभिन्न विधाका २९८ पुस्तक आवेदनमा परेकामा गुठीले १० कृतिको मनोनयन सार्वजनिक गरेको हो ।
Read full story at source (nepaltvonline.com)