रौतहटमा रगतले लत्पतिएको बोरा खोल्दा भेटियो बुंगुरको मासु
nepalpress.com · Mon Jul 20 08:48:09 GMT 2026

रौतहट। गौर-पुरनेवा सडकखण्ड अन्तर्गत हनुमान मन्दिर नजिकै सडकमा रगतले लतपतिएको अवस्थामा फेला परेको एक शंकास्पद बोराले सोमबार केहीबेर स्थानीयवासीलाई त्रसित बनायो ।
सडकछेउमा रगत चुहिएको बोरा देखेपछि मान्छेको शव वा कुनै गम्भीर आपराधिक घटना भएको हुन सक्ने आशंकाले घटनास्थलमा मानिसहरुको भीडसमेत लागेको थियो ।
Read full story at source (nepalpress.com)