पुरिएको त्रिशूली–३ 'ए' को सुरूङको 'क्राउन' पत्ता लाग्यो
setopati.com · Sat Aug 29 16:39:54 GMT 2026

बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ 'ए' जलविद्युत आयोजनाको सुरूङमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको ऊर्जा मन्त्रालयले जनाएको छ।
शनिबार बिहानैदेखि प्राविधिक सहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरूङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको जनाएको हो।
Read full story at source (setopati.com)