कैलाश मानसरोवरको प्राङ्गणमा बाह्राैं अन्तर्राष्ट्रिय योग दिवस
nagariknews.nagariknetwork.com · Mon Jul 20 08:02:29 GMT 2026

नेपाल एक गुरुदेश्वर र तपोभूमि हो। यही अभियानका लागि अन्तर्राष्ट्रिय योग दिवस मनाउन विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका संस्थापक योगी आचार्य शर्माको नेतृत्वमा कैलाश यात्रा सुरुवात गरिएको थियो।
असार ४ गते पशुपतिनाथको प्राङ्गणबाट विधिवत रूपमा रुद्री गरेर आज राजन शर्माले खालीखट्टा परिक्रमाका लागि तयार हुँदै यात्रा प्रारम्भ गरेका थियौ। पहिलो दिन हामी केरुङको नाका नजिकै स्याप्रुबेसीमा बास बसेका थियौ।
Read full story at source (nagariknews.nagariknetwork.com)