वाइवाइ चाउचाउ गुणस्तरहीन, बजारबाट फिर्ता गर्न निर्देशन
bishowkhabar.com · Mon Jul 20 09:08:44 GMT 2026

काठमाडौं– वाइवाइसहित चार ब्राण्डका चाउचाउ गुणस्तरहीन भेटिएपछि बजारबाट फिर्ता गर्न निर्देशन दिइएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको निरीक्षण तथा प्रयोगशाला परीक्षणमा ती उत्पादनहरू न्यून गुणस्तरका पाइएका हुन् ।
Read full story at source (bishowkhabar.com)