ललितपुरको तीनवटा जोड्ने नख्खु खोला पुलको उद्घाटन
newsofnepal.com · Thu Mar 27 17:35:38 GMT 2025
ललितपुर।
ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोला पुलको उद्घाटन गरिएको छ । बिहीबार ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको उपस्थितीमा नख्खु खोला पुलको समुद्घाटन गरिएको हो ।
Read full story at source (newsofnepal.com)